December 7, 2005

नमूना अंक

Filed under: Uncategorized

आदरणिय साहित्यि अनुरागी ज्यूहरु
साहित्यिक अभिबादन

महोदय,

प्रस्तुत विषयमा निकट भविश्यमानै अनेसासलाई अझै उचाईमा लादै, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास अनी हरेक समुदायमा नेपाल र नेपाली पनलाई जीवन्त र दिगो राख्ने उद्धेश्यले सबैको लागि एउटा अनेसास ज्ञान र्साईट बनाउने विचार गरेको त्यसको लागि सहयोग र सुझाब पठाउन हुन अनुरोध गर्दछु ।

यस र्साईटमा
१) साहित्यकारहरु - लेखक, कथाकार, उपन्यासकार, गीतकार, रचनाकार, आदीको नाम प्रकाशित, कृति, जीवनी आदि प्रकाशित गर्ने ।
२) ब्यक्ति ब्यक्तित्वः- कुनै पनि ब्यक्तिले समाजमा पुर्‍याएको उच्च योगदान सहित
३) संस्था अनेसास साथै अन्य सामाजीक तथा साहित्यिक संस्थाहरुको परिचय, उक्त संस्थाबाट प्रकाशित कृतिहरु उक्त संस्थाले पुर्‍याएको योगदान
४) विभिन्न साहित्यकाहरुसंगको अन्तकृया, साक्षतकार आदि
५) विविध सामान्य ज्ञान

साहित्यिक क्षेत्रलाई मात्र ओगट्ने र बाषिर्क अर्धवाषिर्क त्रैमाशिक रुपमा अनेसास ज्ञान पनि प्रकाशन गर्दै जाने भएकोले तपाइको सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्दछु ।

भवदिय
सागर श्रेष्ठ

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/%e0%a4%a8%e0%a4%ae%e0%a5%82%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%82%e0%a4%95/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons