December 7, 2005

भानु भक्त तिमी संधै चम्कीरहनु

Filed under: गीत

सागर श्रेष्ठ के.एस.ए.

साझा भाषा बनाईदिने भानुभक्त तिमी
पितृ भक्त र भात्रु प्रेमको मानविय मानब तिमी
चरित्र र राज्य दर्शाको काव्यमय कहानी दिने तिमी
कहिल्यै नर्मर्ने संधै चम्कीरहने आदिकवि तिमी

भानु भक्त तिमी संधै चम्कीरहनु
अनेसास तिमी विश्वमा लम्की रहनु
हाम्रो श्रदा सदा भानुभक्त तिमीमा उच्चहुनेछ
एक दिन अवस्य अनेसासको गौरबमयर् इतिहास कोरिने छ

घांसीबाट तिमीले प्रेरणा पाएर
केहि गर्ने अठोट लियौ नेपाली भएर
तिमी जस्तै सुपुत्र नेपालमा लाखौं जन्मीउन
हाम्रा आदिकवि भानुभक्त सदा अमर रहोउन

नेपाली भाषा, साहित्य, कला अनि संस्कृति
यि सबै हाम्रा सम्पतिहुन यहिनै हाम्रो परिचय
भाषा हाम्रो जननी, संस्कृति हाम्रो कहानी

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons