अनेसास स्थापनाको पृष्ठभूमी
नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो- यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्इर्र्सम्झनर्ुपर्छ । सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हर्ेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन गर्ने प्रयास गरे । तर स्वयंसेवकहरुको कमीले गर्दा सम्भव हुन सकेको थिएन । सन १९८० देखि सन १९९० सम्म प्रशस्त नेपालीहरु यहाँ भित्रिए । फलतः सन १९९१ को भए ‘एएनएस’ ले नेपाली भाषाको बिकाशमा सघाउ पुयाउने लक्ष्यले नेपाली भाषा समिति गठन गर्यो । यो नेपाली भाषा समितिले “Twentyfive Years of ANS”नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । तापनि यो समिति केवल एक वर्षो लागि गठन भएको र यो सानो समितिले नेपाली भाषा र साहित्यप्रति बड्दो चाखको उद्देश्य पृुरा गर्न सम्भव थिएन । यसै बेला नेपालका केही साहित्यकारहरु अमेरिकामा पनि नेपाली साहित्यको उत्थानको लागि कुनै संस्था हुनर्ुपर्छ भनी ‘एएनएस’ का तत्कालीन उपाध्यक्ष तथा नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीसंग आग्रह गरिरहेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा अमेरिकाका नेपाली कसरी मद्दत पुराउन सक्छन त- प्रश्न त ठूलै थियो तर समाधान पनि गारो थिएन । कुरै कुरामा निष्कर्षके निकाले भने वर्षरी प्रकाशित भएका नेपाली साहित्यका पुस्तकमध्ये र्सवश्रेष्ठ ठहरिएको कुनै एक पुस्तकको लेखकलाई वषर्ैंे यौटा अन्तर्रर्ााट्रय नेपाली साहित्य पुरस्कार मात्र दिने व्यवस्था गर्न सकेपनि नेपाली साहित्यको फाँटमा अमेरिकाको ठूलो योगदान हुन सक्छ । यसै कुरालाई लक्ष्य बनाएर माथि भनिएका भित्र र बाहिरका र्समर्थकहरुको सहयोग लिएर नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीबाट अनेसासको गठनको कार्य प्रारम्भ भयो । यस सर्न्दर्भमा बेलुका बेलुका कन्फेरेन्स कलमा बसेर नेपाल अमेरिकाको दूरीमा पनि यो संस्था स्थापनामा कार्यको लागि काम कुरा निरन्तर गरिरहने शिवप्रसाद सत्याल ‘पीठ’, अच्युत श्रेष्ठ र लव गाउंले अविष्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि । जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको निवासस्थानमा यसको विधान परिषदको गठन भयो । संस्थापक विधान परिषद्मा डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टर्राई, श्री शिवप्रसाद सत्याल ‘पीठ’, श्री राम मालाकार, श्री होमनाथ सुवेदी, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यो विधान परिषदले नै अब नेपाली भाषा समिति अवधि पुरा भए पछि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा यहाँको समाज असंगठित नहुने भो भन्ने कुरो देखाइदियो । अर्को शव्दमा भन्दा नेपाली भाषा समितिले गर्ने काम र त्यो भन्दा बढी दायित्व बोकेर “अनेसास” देखापर्यो । नेपाली भाषा र साहित्यप्रति रुची हुनेहरुको लागि यो अत्यन्त खुशीको कुरा थियो ।
अनेसासको स्थापना कहिले भो-
अनेसासको स्थापनाका सर्न्दर्भमा तीनवटा दिन महत्वपर्ूण्ा छन् । १९९० को विजयादशमीमा यसको शुरुआत गरी जनवरी ११, १९९१ मा यौटा संस्थाको रुप दिई जुन २३, १९९३मा डी.सी.को कानून अनुसार दर्ता गरिएको दिन हो । डी.सी.को नियम अनुसार स्थापनाको दिन कुनलाई मान्ने यस्तो कुरामा संस्थापकहरुले जुन दिनलाई मान्ने निर्ण्र्ाागर्दछन्, त्यही दिन नै डि.सी. गभर्नमेन्टलाई स्वीकार्य हुन्छ । यस सर्न्दर्भमा अनेसासका स्तम्भहरुले स्थापनाको लागि सबभन्दा बढी महत्वपर्ूण्ा हुने दिन विधानपरिषद गठन भएकै दिन हुन्छ भन्ने निर्ण्र्ाागरेकाले अनेसासको स्थापनाको दिन जनवरी ११,१९९१ भएको हो ।
गभर्नमेन्ट आँफ डिष्ट्रिक्ट आँफ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाकको आयकर विभागबाट -इर्न्र्टनल रेभेन्यु र्सर्विस्)बाट “Federal Tax Exemption” प्रदान गर्यो । फरवरी ३, १९९४ मा “D.C. Department of Finance & Revenue” बाट व्रि्रीकर (Sale Tax) न लाग्ने गरी क्तबतभ State Tax Exemption स्वीकृत भयो ।
अनेसास कस्तो संस्था हो -
अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो ।
यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।
“INLS is a collaborative effort involving poets, writers, educators community and volunteers from throughout society who are committed to promotion of the literary work. INLS, is a religious secular,
non-political and non-profit organization. We now have a general
forum in our web site where visitors and members may post their
thoughts, comments, questions, and poetry. It is a great medium to
get to know the people of the society. INLS welcomes all poets,
writiers and friends, (Sarup,Kamala. International Nepali Literary Society’s mission is to promote excellence in literature, POETTEXT.COM Sunday 03 August, 2003.).
अनेसासको उद्देश्य र धेय के हो -
अनेसासको निर्देशिका पुस्तिकामा निम्न लिखित धेय र नियमावलिको चर्चा भएको छ ।
Mission Statement
INLS is committed to preserve and promote Nepali culture by encouraging the writing, reading, publication, distribution, translation, and study of Nepali language, literature, art, music and dance (INLS Hand book, 2004).
Code of ethics
The following are principles of ethical behavior for those affiliated with INLS:
1. It is the responsibility of the INLS* officials, board members, advisors, and executive members to maintain a balance between the need in society to use a cultural property (Nepali Language, Literature and culture), and to ensure the prevention of that cultural property*.
2. All actions of the INLS officials, board members, advisors, and executive members must be governed by an informed respect for the integrity of the organization.
3. The INLS officials, board members, advisors, and executive members shall strive to attain the highest possible standards in all aspects of Nepali language, literature and culture promotion and prevention, including publication, education, research, documentation and organizing workshops.
4. The INLS officials, board members, advisors, and executive members must abide by appropriate Language, Literature and Culture promotion measures.
5. The INLS officials, board members, advisors, and executive members must recognize their limitations and recognize the special skills, and knowledge of others.
6. The INLS officials, board members, advisors, and executive members must be sensitive to other language, literature and culture.
7. The INLS officials, board members, advisors, and executive members must contribute to the promotion of Nepali language, literature and culture by sharing information and experience.
8. The INLS officials, board members, advisors, and executive members shall act with honesty and integrity in all professional relationships, recognize the rights of all colleagues and respect the mission and the programs of the organization.
9. The INLS officials, board members, advisors and executive members shall work towards collaborating efforts with other sister organizations globally.
10. The INLS officials, board members, advisors, and executive members have an obligation to comply with and to promote an understanding of this code of Ethics.