December 7, 2005

सामान्य ज्ञान

साहित्य

१ अनेसासको स्थापना कहिले भएको हो -
उत्तर क) १९९१ जनवारी १०, ख) १९९१ जनवारी ११, ग) १८९१ जनवारी ११, घ) १८९१ जनवारी १०

२ अनेसासको ट्रष्टि सुल्क कति छ -
उत्तर क) ५० अमेरीकी डलर, ख) २० अमेरीकी डलर ग) ५०० अमेरीकी डलर घ) १००० अमेरीकी डलर

३ द्यौराली उपन्यासका लेखक को हुन् -
उत्तर क) आदिकवि भानुभक्त, ख) वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, ग) डा. मार्धुय, घ) लक्ष्मी प्रशाद देवकोटा

४ अन्तरष्ट्रिय नेपाली साहित्य समाज सर्वोकृष्ट पुस्तक पुरस्कारकेा रासी कति छ -
उत्तर रु नगद क) एक लाख, ख) एक लाख पचास हजार, ग) पचास हजार, घ) पच्चीस हजार

५ अनेसासको वर्तमान केन्द्रीय अध्यक्ष को हुनुहुन्छ -
उत्तर क) प्रो. मोहन सिटौला ख) होम नाथ सुवेदी ग) दुबासु क्षेत्री, घ) पुरु सुवेदी

६ अनेसासको मुखपत्र साहित्यिक पत्रिका अर्न्तदृष्टि अमेरिका बाहेक अरु कति ओटा च्याप्टरहरुबाट प्रकाशित हुन्छ -
उत्तर अनेसास साउदी अरेबिया च्याप्टरबाट मात्र ।
क) ४, ख) २ ग) १ घ) सबै च्याप्टरबाट

७ अहिले अनेसासले कति ओटा विधामा सर्वोकृष्ट पुरस्कार प्रदान गर्दछ -
उत्तर क) ४, ख) १०, ग) ८ घ) ६ ओटा विधामा

८ अहिले सर्वोकृस्ट पुरस्कार छनोटको लागि कति ओटा पुस्तक अनेसास वोर्डमा पठाउनु पर्दछ -
उत्तर क) ६ ओटा ख) ४, ग) १०, घ) २ -पहिले १० ओटा पठाउनु पर्ने थियो )

९ “म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्न ।” यो भनाइ कसको हो -
उत्तरः क) भानुभक्त आर्चाय, ख) मोतिराम भट् ग) महाकबि लक्ष्मिप्रसाद देबकोटा घ) लेखनाथ पौडेल

१० सन् २००३ को साहित्य तर्फो नोवेल पुरस्कार उपन्यास डिस्ग्रेस बेटिङ्ग फरद वारावारियन तथा इनद हर्ट ११ अफ द कन्ट्री का लेखक जो एक कोएट्जीलाई प्रदान गरिएको थियो अव भन्नुहोस उक्त साहित्यकार कुन देशका थिए -
उत्तर क) अमेरिका, ख) दक्षिण अप्रिm्रका ग) रसिया, घ) क्यानडा

१२ घुम्ने मेचमाथी अन्धो मान्छे भन्ने कृतिका लेखक को हुन् -
उत्तर क) वि.पि. कोईराला, ख) मोतिराम भट्, ग) पारिजात, घ) भानुभक्त आचार्य

१३ बहु चर्चित सेतो बाघका लेखक को हुन् -
उत्तर क) लक्ष्मी प्रशाद देबकोटा, ख) भानुभक्त, ग) वैरागी कार्ंइला घ) डायमन सम्सेर राणा

१४ प्रसिद्ध बर्साई उपन्यासका लेखक को हुनुहुन्छ -
उत्तर क) लील बहादुर क्षेत्री, ख) मोदनाथ प्रसित, ग) वि. पि. कोईराला घ) पारिजात

१५ भानु जयन्ति कहिले मनाईन्छ -
उत्तर क) कार्तिक ३१, श्रावण २९, ग) असार २९ घ) असार ३१ गते पत्यक बर्ष
१६ वाल्मिकीको वास्तविक नाम के हो -
उत्तर क) भास्कर ख) रत्नाकर, ग) जीतेदास, घ) कालिदास

१७ नेपालको राष्ट्रिय गानको रचनाकार को हुन -
उत्तर क) चक्रपाणी चालीसे, ख) मोतिराम भट्, ग) लिल ब. क्षेत्रि, घ) लक्ष्मी प्र. देबकोटा

१८ संस्कृत भाषाका र्सवश्रेष्ठ कवि को हुन् -
उत्तर क) देवदास, ख) वालमिकि, ग) शंकरा चार्य घ) कालिदास

१९ महाकबि लक्ष्मी प्रसाद देवकोटालाई मृत्यू पछि प्रदान गरिएको पुरस्कार कुन हो-
उत्तर क) मदन पुरस्कार, ख) त्रिभुवन पुरस्कार, ग) साहित्य पुरस्कार घ) महाकवि पुरस्कार

२० “चित्ताले त मान्छेलाई जलाउछ जलाउछ तर चिन्ताले मान्छेलाई जिउदै जलाउछ” यो कस्को भनाई हो -
उत्तर क) महाकवी लक्ष्मी प्रसाद देवकोटा, ख) भानुभत्त, ग) वालमिकि, घ) शेक्स पियर

२१ भानुभक्त आचार्य कुन अञ्चलका थिए -
उत्तरः क) बागमति, ख) नारायणी, ग) लुम्वीनी, घ) गन्डकी

२२ भानुभक्त आचार्यको जन्म भएको गाऊँको नाम के हो -
उत्तरः क) रम्घा, अर्चले, ख) तनहु सल्लेरी, ग) रम्घा सल्लेरी, घ) तनहु गाम्दी

२३ भानुभक्त आचार्यको वालकालको नाम के थियोे -
उत्तरः क) रविभक्त, ख) कृष्ण भक्त, ग) धनु भक्त घ) देवीभक्त आचाय

२४ भानुभक्त आचार्य कुन सालमा दिवंगत भएका हुन् -
उत्तरः क) वि.सं. १९३६, ख) वि.सं. १९२६ ग) वि.सं. १८२६, घ) वि.सं. २०२६

२५ भानुभक्त आचार्यको मृत्यु कहाँ भएको थियो -
उत्तरः क) क्षेत्रपाटि, ख) शंखमुल, ग) रम्घा, घ) विहार

२६ भानुभक्त आचार्यले लेखेका यी पुस्तकहरु मध्ये कुन चाहि हैन
उत्तर ःक) ः रामायण, ख) प्रश्नोत्तर, ग) भक्तिमाला, घ) शिरिसको फुल

२७ विश्वका विभिन्न देशमा भानुजयन्ती मनाइनर्ुपर्छ भनेर संस्थागत कदम चाल्ने पहिलो देश कुन हो-
उत्तरः क) अमेरिका , ख) नेपाल, ग) भारत, घ) रसिया

२८ अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले अन्तर्रर्ााट्रय स्तरमा भानुजयन्ती मनाउन कति वर्षअगाडिदेखि प्रारम्भ गरेको हो-
उत्तरः क) १२, ख) १४ वर्षग) ८, घ) १० बर्षअगाडिदेखि

२९ भानुभक्तलाई आदिकविको उपाधि कहिले दिइएको हो -
उत्तरः क) वि. सं. १९५८ ख) वि. सं. १८४८ ग) वि. सं. २०४८ घ) वि. सं. १९४८ बाट

३० भानुभक्तलाई नेपालको राष्ट्रिय विभूति कहिलो घोषणा गरियो -
उत्तरः क) विंस२०१४सालमा , ख) विंस२०२४सालमा , ग) विंस १९२४सालमा, घ) विंस२०४० सालमा

३१ दर्ुइ विषयमा दर्ुइ पटक नोवेल पुरस्कार पाउने महिला को हुन् -
उत्तर क) मेरी क्यूरी, ख) पारिजात, ग) ल्फ्ोरेन्स नाईटिङ्गेल, घ) मदर टेरेसा

३२ वद्यु-शिक्षा नामक ग्रन्थ के देखेर भानुभक्तले लेखेका हुन् -
उत्तर क) भोकमारी, ख) सासु-बुहारीको झगडा, ग) गाई काटेर खाएको देखेर, घ) गरिविको कारण

३३ सन १८४९मा भानुभक्त पहिलो पटक नेपालको राजधानी काठमाण्डौ किन आएको थियो -
उत्तर क) जागिर खान, ख) मुद्वा लड्न , ग) राजधानी घुम्न, कविता लेख्न

आई. क्यू.

१ सतासि, अठासि उनानअसिमा कुन ठुलो कुन ठूलो -
उत्तर अठासी

२ पर्ुवबाट आएको घोडालाई उत्तर दिसा तिर फर्काएर बाँधि दियो भने त्यसको पुच्छार कतातिर र्फकन्छ -
उत्तर तलतिर/भर्ुइतिर

३ एउटा रुखमा १०३ ओटा चराहरु रहेछ एक सिकारिले बन्दुक हान्दा ७७ अेाटा चराहरु मरेछन भने अब उक्त रुखमा कतिओटा चराहरुछन् -
उत्तर एउटा पनि छैन ।

४ पोखराको विचमा के छ -
उत्तर ख

५ क देखि ज्ञ सम्म ३६ ओटा हुन्छन भने ए,वि,सि,डि मा कति ओटा अक्षरहरु हुन्छन् -
चार ओटा

६ उति वज्न उति मिनेट बाँकि लामो र्सर्ुइ घण्टा र्सर्ुइ माथि हुदा कति वज्दछ -
उत्तर १० बज्न १० मिनेट बाँकि

७ घाम विहान पर्ुवमा झुल्कन्छ भने मान्छे कहिले झुल किन्छ -
उत्तर गर्मि महिनामा लामखुटेले टोक्ने बेलामा

८ १० ओटा टाउको र ३२ ओटा खुट्टा कतिजाना मान्छे र घोडाको हुन्छ -
उत्तर ४ जाना मान्छे र ६ ओटा घोडाको

९ एउटा व्यत्तिले सनिवार नुहाएर १० दिन पछि पुन नुहाएको पर्सि पल्ट १५ गते पर्छ भने उसले नुहाएको शनिवार कति गते प-यो होला -
उत्तर ३ गते

१० हप्तामा दर्ुइ पटक र बर्षा एक पटक आउने के हो-
उत्तर्रर् इ भ्

११ पाच सयमा किनेर तीन सयमा बेच्दा कति नाफा हुन्छ -
उत्तर २०० नाफा हुन्छ

१२ एउटा र्सट सुक्न १० मिनेट लाग्छ भने ५ ओटा र्सट र एउटा रुमाल सुक्न कति समय लाग्छ -
उत्तर १० मिनेट

१३ एक जाना मान्छेले बाटोमा २ जाना व्यक्तिलाई भेटेछ र सोधेछ , तिमीहरुको नाता के छ - तर उक्त व्यक्तिले भनेछ म उस्को बाबु हुँ तर उ मेरो छोरा होईन । अब भन्नुहोस तिनिहरुको नाता के हुन सक्छ -
उत्तर बाबु छोरी

१४ आमाको मामाको एक मात्र भान्जी ज्वाईलाई तंपाईले के भन्नु पर्छ -
उत्तर बाबा

१५ गाँउ, घर, शहर, बजार मान्छे नदि छ तर पानी छैन के हो -
उत्तर नक्सा

१६ तंपाई कस्को आमाको बाबुको छोरा हुनुहुन्छ -
उत्तर दिदीको छोरा/छोरीको आमाको बाबाको

१७ काठमाण्डौबाट धुलीखेलसम्म जाँदा एक घण्टा २० मिनेट लाग्छ भने, धुलिखेलबाट काठमाण्डौ सम्म आउदा ८० मिनेट मात्र लाग्छ किन -
८० मिनेट भनेकै १ घण्टा २० मिनेट हो ।

१८ १ मि. लम्बाई, १ मि. चौंर्डाई र १ मि. गहिर्राई भएको खाडलमा कति के. जी. माटो हुन्छ -
खाल्डोमा माटोनै हुदैन ।

१९ कुन कारमा ब्रेक हुदैन -
उत्तर खकार

२० प्रश्न यो छ की उत्तर के हो -
उत्तर दिशा

प्रस्तोता ः- सागर श्रेष्ठ

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-7/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons