अनेसास केन्द्रका सचिव सम्मानित
Sagar Shrestha recieving Appriciation Letter
नेपाल भन्दा बाहिर पृथक, परिवेश विषम वातावरण भएको देश साउदी अरेविया । जुन देशमा कुनै पनि संघ संस्था खोल्न बन्देज छ । त्यस्तो देशमा २०६० सालमा अनेसासको जस्तो गौरवमय संस्थाको अनेसास साउदी अरेविया च्याप्टरको स्थापना गरी हरेक दुःख, पिडा विर्सर्ेेनेपाली भाषा, साहित्य, कला रसंस्कृतिको विकास र सम्रक्षणको लागि हरेका नेपाली समूदायमा गई सम्झाई बुझाई यस साउदी अरब जस्तो बगरमा पनि साहित्य श्रृजना गर्न सफल अनेसास केन्द्रिय बोर्डका सचिव, अनेसास साउदी अरेविया च्याप्टरका संस्थापक सभापति तथा प्रमुख सल्लाहकार श्री एल. वि -सागर) श्रेष्ठ ज्यूले यस विदेशी भूमिमा नेपाली भाषा साहित्य, कला र संस्कृतिको सम्रक्षण र विकासको लागि दिनु भएको योगदानको उच्च मुल्याङ्कन गरी स्थापनाकाल देखिनै अग्रज स्थानमा रहन सफल खोटाङ्ग प्रवास्ी सेवा समाज साउदी अरेविया दमामले जनवरी ११, २००६ का दिन विशेष समारोहमा विशिष्ट ब्यक्तिहरुको समुस्थितिमा प्रशंसा पत्रद्धारा सम्मानित हुनुभएको छ ।