December 7, 2005

समुन्द्रको छेउमा

Filed under: कथा

कमला सरुप
समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरुलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महत्वपर्ूण्ा कुरा भावना कसरी हुनसक्छ- अहिले आएर मैले विश्वास गर्नु पर्ने एउटा बहसको विषय यो पनि भएको छ , शनिवारको रात र त्रि्रो सम्झनाको र्स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । (more…)

Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons