February 1, 2006

कविता गोष्ठी सम्पन्न

Filed under: कविता

डिसेम्वर २५ ,२००५ ,अर्न्तराष्ट्रि्य नेपाली साहित्य समाज क्यानडा केन्द्र अेाटवाको आयोजनामा कविता गोष्ठी सम्पन्न भयो ।बिभिन्न समसामयिक बिषयमा लेखिएका कविता वाचन गर्नेहरुमा प्रणपध्वज शाह,अनिल पौडेल,तारा उप्रेती,फिडल शेरचन,गिता ढकाल,एलिना खरेल,स ुरेन उप्रेती र सीता अधिकारीले आ’आफ्ना कविता वाचन गरेर स ुनाउन भयो ।कार्यक्रममा केशर थापाको संगितमा प ुष्कर पोख्रेलले नारायण गोपाल,बच्च ुकैलाश,अरुण थापा,यम बराल,रामकृष्ण ढकाल आदि गायकका गितहरु गाएर सहभागीहरुलाई मनोरंजन प्रदान गर्नभयो कार्यक्रममा नेपाली लोकगितमा सबै सहभागी नाचेर र अन्त्यमा अन्ताक्षरी गाएर कार्यक्रम अdm रोचक बनेको थियो ।कार्यक्रममा सहभागीहरु र आयोजकबाट खाना ल्याएर रात्रीभोजको समेत आयोजना गरिएको थियो ।
अनेसासकओटवाकी सल्लाहकार राधा बस्नेतको सभापतित्व र स ुरेन उप्रेतीको संन्चालनमा उक्त कवितागोष्ठी सम्पन्न भयो ।कार्यक्रममा सहभागीहरु र आयोजक विच क्रिसमस तथा नयांवर्ष२००६को
श ुभकामना आदान प्रदान गरियो ।

December 7, 2005

तिनिहरु

Filed under: कविता

- मोहन सिटौला
अमेरिका, यू.एस.ए
तिनिहरु
ती बार जनाहरूलाई श्रद्धाञ्जली इराकमा
ती एघार हज्जारलाई श्रद्धाञ्जली देशमा
श्रद्धाञ्जलीका प्रहरहरू , आँशुका प्रदेशमा !
ए बनाइएका मृत्यहरू हो ! (more…)

Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons