December 27, 2005

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार संक्षिप्त सिंहावलोकन

होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया

यो सिर्जनाको उद्देश्य अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००३ र २००४का विजयीहरूको परिचय र २००५ र ००६ का पुस्तक पुरस्कारका लागि मनोनयन आहृवानमा छोटो प्रकाश पार्नु हो । अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले सन् २००० देखि यता प्रकाशित भएका पुस्तकहरूलाई मूल्याङ्कन गर्राई उच्चतम अङ्क प्राप्त गर्ने कृतिलाई सर्वोत्कृष्ट कृति घोषणा गर्ने गरेको छ । नेपाली भाषा र साहित्यको उत्थानमा टेवा पुर्याउने लक्ष्यले स्थापित यो पुरस्कार २००३ मा प्रथमपटक प्रदान गरिएको थियो । हरेक २-२ वर्षा प्रदान गरिने यो पुरस्कार दोस्रोपटक यही २००५ को देवकोटाजयन्तीमा प्रदान गरियो । अब तेश्रो पटक २००७मा प्रदान गरिनेछ । (more…)

December 7, 2005

अनेसासद्वरा प्रकासित कृतिहरु

Filed under: कृति

(more…)

Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons