भानु भक्त
अँग्रेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केही महिना अघि सन् १८१४ अर्थात आषाढ २९ गते सँवत १८७१ का दिन भानुभक्तको जन्म भएको थियो । पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रम्घा गाँउ उनको जन्म एउटा सम्पन्न तथा सभ्रान्त ब्राहमण कुलमा भएको थियो । (more…)