अनेसास साउदी अरव च्याप्टर नयां मोडमा ।
तिलक गुरुङ्ग
साहित्य जगतमा पहिल्यै र्सार्वजानिक रुपमा व्यक्त भइसकेको अन्तर्रर्ााट्रय उदगार नै छ, “साहित्य समाजको दर्पण हो” । यहां दर्पण भन्ने बित्तिकै आफनो प्रतिविम्व नियाल्न प्रयोग गरिने भौतीक साधन भनेर बुझिन्छ । आफू राम्रो या नराम्रो कस्तो छु भनीकन आफैले जान्न, मुहारमा देखा परेका दागहरु हटाउन, (more…)