September 9, 2007

अनेसास साउदी अरेविया च्याप्टरको पुनरगठन सम्पन्न ।


तस्विर :- प्रवासी नेपाली डटकम्

अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको यहि मिति २००७ सेप्टेम्बर ७ तारिषका दिन अनेसास साउदी अरेविया च्याप्टरका संस्थापक सभापति श्री सागर श्रेष्ठ तथा विशिष्ट ब्यक्तिहरुको समुपस्थितीमा अनेसास साउदी अरेविया च्याप्टरको पुनरगठन कार्य सम्पन्न भएको छ ।
उक्त अबसरमा अनेसास साउदी अरेविया च्यप्टरका निवर्तमान महा सचिव मोती चाम्लीङ्गद्वारा लिखित प्रबन्ध प्रवासबाट पुस्तक विमोचन गरिएको थियो । पुनरगठन नयाँ कार्य समितिमा मोती चाम्लीङ्गको अध्यक्षमा ११ सदसिय कार्य समितिको गठन भएको छ ।

७ सेप्टेम्वर २००७ , अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टर पुरानो कार्य समितिलाई भंग गरी नयां कार्यसमति पुनर्रगठन गरिएको छ । निकै लामो समयसम्म पर्ुनर्गठनको मिति कुरेर वसेका साउदी अरवका साहित्य प्रेमी प्रवासी नेपालीहरुको कौतूहल यो कार्य समिति चयन पछि समाप्त भएको छ । (more…)

December 7, 2005

अनेसासको इमेल ठेगाना

INLS International Chapters and Representatives Contact Info:
INLS Headquarter: info@inls.org http://www.inls.org
To reach all INLS officers around world: INLSallofficers@yahoogroups.com
To join INLS Global Network: INLSGlobalNetwork@yahoogroups.com (more…)

अनेसास स्थापनाको पृष्ठभूमी

नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो- यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्इर्र्सम्झनर्ुपर्छ । सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हर्ेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन गर्ने प्रयास गरे । (more…)

Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons